नेपाली काङ्ग्रेस-पवटी काठमाडौ सम्पर्क समिति को अध्यक्षमा केदार सापकोटा ।
Kiran Chhetri
बुधबार, फाल्गुन १८, २०७८
नेपाली काङ्ग्रेस पवटी-काठमाडौ सम्पर्क समिति केदार सापकोटा को संयोजकत्वमा र सल्लाहकार समिति बुद्धि उप्रेती को संयोजकत्वमा एक कार्यक्रमको बीच सर्बसम्मत बनेको छ ।