ने.क.पा.एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चकाे अध्यक्षमा शेखर बस्नेत बिजयी ।


Kiran Chhetri

मङ्लबार, फाल्गुन १७, २०७८

ने.क.पा.एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चकाे ११ औ सम्मेलनबाट शेखर बस्नेतको नेतृत्वमा समिति गठन भएको छ । गौरीशंकर पार्टी प्यालेस, कोटेश्वर मा आज भएको ११ औ सम्मेलनबाट अध्यक्षमा शेखर बस्नेत, उपध्यक्षमा भगवान नेउपाने , सचिबमा उमेश खड्का निर्बाचित भएका हुन्। यसैबीच मेलुङ गाउपालिका बाट सदस्य पदमा भिम ब.घतानि (बिमल), शुरेश श्रेष्ठ , अबिनास गाेले, भूपाल प्रसाद ढकाल, भरत काेईराला, निमा लामा, मन्दिरा ओलि लगायत निर्बाचित भएका छन।

तस्बिरमा ११ औ सम्मेलन

May be an image of 3 people and people standing
May be an image of 3 people and people standing
May be an image of 5 people, people sitting and people standing

सम्बन्धित खबर