सिंहदरबारको गेटमा कर्मचारीले बाँडे पर्चाभदौ ५, दोलखा ।


Krishna Budhathoki

आइतवार, भदौ ५, २०७९

बिहान ९:३० बजेदेखि १०:३० बजेसम्म कर्मचारीहरूले पर्चा बाँडेका हुन्।

निजामती कर्मचारीहरूले आइतबार बिहान सिंहदरबारस्थित गेटमा पर्चा बाँडेका छन्।

सिंहदरबार प्रवेश गर्ने मन्त्री, सांसद र उच्त अधिकारी तथा कर्मचारीलाई पर्चा बाँडिएको थियो।

संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न माग राखेर तयार पारेका पर्चा बाँडेको हो।

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराउन पर्चा बाँडिएको हो।

सम्बन्धित खबर