सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला


अनलाईन बुलेटिन संवाददाता

आइतवार, जेष्ठ २१, २०८०


सेयर लगानीकर्ताहरूले सरकारले कर सम्बन्धमा गर्न लागेको नयाँ नीतिविरुद्ध आन्दोलन गरेका छन्। उनीहरूले आइतबार बिहान ब्रोकर अफिसहरूमा तालाबन्दी गरेका हुन्।

लगानीकर्ताहरू तिलक कोइराला, केशव कोइराला, रोहन कार्की, नयन बास्तोलालगायतका लगानीकर्ताहरू आएर तालाबन्दी गरेका हुन्।

अहिले अर्थमन्त्रीसँग बार्ता गर्ने भन्दै लगानीकर्ता अर्थमन्त्रालय पुगेका छन्।

सम्बन्धित खबर