
सरकारले भाडामा विद्युतीय सवारी साधनबाट पनि वार्षिक आयकर उठाउने भएको छ।
यस अघि सवारी साधनलाई सी.सी.को आधारमा वार्षिक कर उठाउने गरेकोमा अब किलो वाटको आधारमा पनि कर उठाउने भएको हो।
विद्युतीय भाडाका सवारी साधनले तिर्नु पर्ने वार्षिक नविरकण शुल्क
५० किलोवाटसम्म प्रति गाडी : तीन हजार रूपैयाँ
५० देखि १२५ किलोवाटसम्म : चार हजार रूपैयाँ
१२५ किलोाट देखि २०० किलोवाछ सम्म : ६ हजार रूपैयाँ
२०० किलोवाट भन्दा माथी ७ हजार ५०० रूपैयाँ
© 2023, Online Bulletin