सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट


अनलाईन बुलेटिन संवाददाता

सोमवार, जेष्ठ १५, २०८०

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ।

यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो। यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ।

सम्बन्धित खबर