सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति छ?


अनलाईन बुलेटिन संवाददाता

सोमवार, जेष्ठ १५, २०८०

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एक सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ६ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार प्रतितोला एक हजार ३ सय ६० रूपैयाँ मूल्य कायम रहेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

सम्बन्धित खबर