१७ बैशाख २०८०, आइतबार
दोलखा । आज वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् । आइतबार दिउँसो भएको उक्त घटनामा ४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2023, Online Bulletin