२०७८ फाल्गुन १४ शनिबार
काठमाडौ , नेपाल


Earthquake killed 7 people’s ..
हिजो शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा भुकम्प मापनसम्बन्धि एजेन्सिअनुसार ६.१ रेक्टर स्केलको भुकम्प जादा भूकम्पमा परी ७ जनाको ज्यान गएको छ भने सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका थिए ।
शुक्रबारको उक्त भूकम्पले करिब दश हजार (१०,०००) जति घरमा क्षति पनि पुर्याएको बताइएको छ ।
सो क्षेत्रमा पछि पनि पराकम्पनहरु आइरहेकाले नागरिकहरुलाई सुरक्षित भएर बस्न भनिएको छ ।
यहाँका करिब पाँच हजार जना नागरिकलाई घरबाट उद्धार गरेर प्रारम्भिक रुपमा ३५ ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ ।
क्षतिको पूर्ण विवरण आइपुगेको छैन । प्रारम्भिक रुपमा गरिएको अनुमानमा अनुसार अरु केही मानिसहरु घाइते भएको अनुमान गरिएको छ ।
धन्यवाद

© 2022, Online Bulletin